के विदेशमा श्रम गर्ने सबै गुलाम हुन् ?

आजभोलि प्रवासमा बस्ने नेपालीहरुलाई लक्षित गरेर सोसल मिडियादेखि राजनीतिक वृत्तमा अनेकथरी नकारात्मक टिप्पणीहरू हुने गरेका छन् । विदेशमा श्रम गर्नुलाई गुलामीका रूपमा केहीले व्याख्या गरेको हामी भेट्छौं । हामी नेपालीहरु धेरै पहिलेदेखि देशबाहिर काम गर्दै आएका छौं! हामीमात्र होइन, अन्य देशका मानिस पनि आफूलाई जता बढी र आकर्षक अवसर प्राप्त हुन्छ उतै काम गर्दै आएका … Continue reading के विदेशमा श्रम गर्ने सबै गुलाम हुन् ?